व्यक्तिगत तर्फ मुद्दतीमा ९.२५ प्रतिशत र बचतमा ६.५ प्रतिशत ब्याजदरमा भद्र सहमति गर्ने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा बढीमा ९.२५ प्रतिशतसम्म ब्याजदर दिने भद्र सहमति गरेको छ । बैंकर्स संघको पूर्ण बैठकले बचत तर्फ व्यक्तिगत निक्षेपमा ६.५ प्रतिशत ब्याजदरमा भद्र सहमति गर्ने निर्णय गरेको हो । यस्तै संस्थागत तर्फको मुद्दती निक्षेपमा ८.५ प्रतिशत ब्याजदरमा भद्र सहमति भएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए … Continue reading व्यक्तिगत तर्फ मुद्दतीमा ९.२५ प्रतिशत र बचतमा ६.५ प्रतिशत ब्याजदरमा भद्र सहमति गर्ने बैंकर्स संघको निर्णय