५८ बुँदा कार्यान्वयन नहुँदासम्म आमरण अनशन नतोड्ने घोषणा (भिडियो सहित )

काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडालाई राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुझाएको ५८ बुँदा कार्यान्यन नभएसम्म आमरण अनशन नतोड्ने लगानीकर्ताले जनाएका छन् । सेयर लगानीकर्ता दवाव समुहको नामबाट लगानीकर्ता हरि ढकाल र पत्रकार समेत रहेका तिलक कोइराला आमरण अनशनमा छन् । अर्थमन्त्रालयले गठन गरेको सुझाब कार्यदलले दिएको ५८ बुँदा सुझावपछि आमरण अनशनमा बसेका शेयर … Continue reading ५८ बुँदा कार्यान्वयन नहुँदासम्म आमरण अनशन नतोड्ने घोषणा (भिडियो सहित )