भारतीय रिजर्ब बैंकका गभर्नर उर्जित पटेलले दिए राजिनामा

भारतीय रिजर्ब बैंकका गभर्नर उर्जित पटेलले पदबाट राजिनामा दिएका छन् । रिजर्ब बैंकको वेवसाइटमा गभर्नर पटेलले निजी कारणबाट पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् । ‘पछिल्लो केही वर्षदेखि रिजर्ब बैंकको विभिन्न पदमा बस्नु मेरो लागि सम्मानको विषय हो,म मेरा सहकर्मी तथा निर्देशकहरुलाई धन्यवाद् दिन चाहुन्छु,’पटेलले राजिनामा दिदै उल्लेख गरेको विषय आरबिआईको वेवसाइटमा भनिएको छ । … Continue reading भारतीय रिजर्ब बैंकका गभर्नर उर्जित पटेलले दिए राजिनामा