डुबायो हाइड्रोपावरलेः दोस्रो बजारमै १०० रुपैयाँमा पाइन थाल्यो सेयर

काठमाडौं । लगानीकर्ताहरुका लागि कुनै समय होइड्रोपावर कम्पनीको सेयर निकै आकर्षक मानिन्थ्यो । देश उज्यालो पार्ने होइड्रोपावरले लगानीकर्ताको अनुहार पनि उज्यालो पारेको थियो । जसकारण होइड्रोपावरको सेयरमा लगानीकर्ताहरु झुम्मिन्थे । कुनै समय प्रतिकित्ता ३२ सय रुपैयाँ किनबेच भएको चिलिमे जलविद्युत कम्पनीको सेयर अहिले ६२५ रुपैयाँमा झरेको छ । त्यस्तै, कुनै समय सेयर बजारलाई लिड गर्ने … Continue reading डुबायो हाइड्रोपावरलेः दोस्रो बजारमै १०० रुपैयाँमा पाइन थाल्यो सेयर