हिमालयन बैंकको ४९ करोड खाने मलेसियाको ‘म्याक्स मनिट्रान्सफर’लाई नेपालमा प्रतिबन्ध

काठमाडौं। नेपालका बैंकहरुको करोडौ रकम खाएको मलेसियाको म्याक्स मनिट्रान्सफर कम्पनीलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाइएको छ । नेपाल राष्ट्र बैंकले म्याक्स मनिलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको हो । म्याक्स मनिले मलेसियामा कार्यरत नेपाली कामदारले नेपाल पठाएको रेमिट्यान्स बैंकलाई भुक्तानी नदिएको हो । म्याक्सले हिमालयन बैंकसँग मिलेर नेपाली कामदारको रेमिट्यान्स नेपाल पठाउँदै आएको थियो । … Continue reading हिमालयन बैंकको ४९ करोड खाने मलेसियाको ‘म्याक्स मनिट्रान्सफर’लाई नेपालमा प्रतिबन्ध