‘जति ठूलो संघर्ष, त्यति ठूलो सफलता’

ओलम्पिक स्वर्ण पदक बिजेताविल्मा रुडोल्फले भनेकी छिन्- संघर्षबिनाको पुरस्कारको त्यति महत्व हुँदैन ।’ ढुंगे युगदेखि आजको बैज्ञानिक युगसम्म आईपुग्नको लागि मानिसले ठुलो संघर्ष गरेका छन् । संघर्ष बिनाकुनै पनि सफलता, कुनै पनि परिवर्तन सम्भव छैन् । मानिसको शारिरीक परिवर्तनमापनि संघर्ष आवश्यक हुन्छ, चाहे त्यो सामान्य प्राकृतिक परिवर्तन वा त्यो अप्राकृतिक परिवर्तन नै जुनसुकै परिवर्तन होस् … Continue reading ‘जति ठूलो संघर्ष, त्यति ठूलो सफलता’