आरबीआइका पूर्वगभर्नर रघुरामले भने- नोटबन्दी र जीएसटीले भारतको अर्थव्यवस्था भड्कियो

काठमाडौं । भारतीय रिजर्व बैंक (आरबीआई) का पूर्व गभर्नर रघुराम राजनले नोटबन्दी र जीएसटीबाट पछिल्लो समय भारतको आर्थिक विकासको दरमा कमी बताएका छन् । ७ प्रतिशत मौज्दात विकास दर भारतको आवश्यकता अनुसार पर्याप्त नभएको राजनको भनाई छ । ‘फ्यूचर अफ इन्डिया’ मा पूर्वगभर्नर राजनले भने– ‘२०१२ देखि २०१६ सम्म भारतको विकास दर धेरै हदसम्म वृद्धि … Continue reading आरबीआइका पूर्वगभर्नर रघुरामले भने- नोटबन्दी र जीएसटीले भारतको अर्थव्यवस्था भड्कियो