अर्थमन्त्रीको दबाबमा राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुखको सरुवा
काठमाडौ। अर्थमन्त्री भएयता राष्ट्र बैंकमा एकपछि अर्को गर्दै लगातार हस्तक्षेप गर्दै आएका डा. युवराज खतिवडाले फेरि अर्को हस्तक्षेप गरेका छन् । राष्ट्र बैंकको अनुसन्धान विभागमा मुलुकको अर्थतन्त्रको बारेमा जे छ त्यही धारणा राख्ने नरबहादुर थापालाई अर्थमन्त्री खतिवडाको आदेशमा राष्ट्र बैंकको ब्यवस्थापनले सरुवा गरेको छ । सरकारको पक्षमा आर्थिक तथ्यांकहरु प्रस्तुत नगरेको भन्दै थापासँग अर्थमन्त्री खतिवडा … Continue reading अर्थमन्त्रीको दबाबमा राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुखको सरुवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed