काठमाडौंका मेयर विद्यासुन्दरको दाबी -५ वर्षमा गर्ने काम डेढ वर्षमै गरिसकेँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको स्पष्ट पारेका छन् । राजधानीमा भएको एक कार्यक्रममा मेयर शाक्यले यस्तो दाबी गरे । ‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुराहरु सिकेका छौं … Continue reading काठमाडौंका मेयर विद्यासुन्दरको दाबी -५ वर्षमा गर्ने काम डेढ वर्षमै गरिसकेँ