बैंकहरुको आक्रामक कर्जा प्रवाहमा विश्व बैंक र आइएमएफको असन्तुष्टी

काठमाडौं । भदौको अन्तिम साता काठमाडौंमा आएको अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को टोलीले राष्ट्र बैंकका गभर्नर सहित केन्द्रीय बैंकका उच्च अधिकारी तथा वाणिज्य बैंकका अधिकारीसँग राखेको जिज्ञासा खराब कर्जा अनुपात(एनपीएल)सँग सम्बन्धित थियो । नेपालको एनपीएल दक्षिण एशियामा नै सबैभन्दा कम छ । यसको अर्थ बैंकले दिएको ऋण उठेको छ र खराब ऋण छैन भन्ने हो । बैंकको … Continue reading बैंकहरुको आक्रामक कर्जा प्रवाहमा विश्व बैंक र आइएमएफको असन्तुष्टी