केन्द्रीय बैंकको स्वायत्ततामा सरकारको हस्तक्षेप, नेपालदेखि भारत तथा अमेरिकामा यस्तो छ विवाद

काठमाडौं । नेपाल राष्ट्र बैंकले मासिक रुपमा आर्थिक स्थितीको बारेमा जानकारी दिन्छ । हरेक महिना दिइने जानकारीको पहिलो चार बुँदामा अर्थतन्त्रको अवस्थाको बारेमा विश्लेषण समेत गरिने प्रचलन थियो । अर्थमन्त्रालयको दवाव पछि राष्ट्र बैंकले साउन महिनादेखि यस्तो विवरण राख्न छाड्यो । गतवर्षदेखि राष्ट्र बैंकले अल्पकालिन ब्याजदर स्थिरताको लागि ब्याजदर करिडोर कार्यान्वयनमा ल्यायो । तर,यो वर्षदेखि … Continue reading केन्द्रीय बैंकको स्वायत्ततामा सरकारको हस्तक्षेप, नेपालदेखि भारत तथा अमेरिकामा यस्तो छ विवाद