घरजग्गा र सेयरले डुबेका कमल ज्ञवालीको कथा

काठमाडौं । बैंकिङ कसूरमा अदालतले दोषी ठहर गरेका फरार अभियुक्त कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहेका ज्ञवालीलाई नेपाल प्रहरीले भारतको नयाँदिल्लीबाट ३ दिनअघि पक्राउ गरेको थियो । प्रहरीले उनलाई आज काठमाडौं ल्याउँदछ । पाटन उच्च अदालतका न्यायाधीशद्धय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले कमल ज्ञवाली दम्पतीलाई २०७३ … Continue reading घरजग्गा र सेयरले डुबेका कमल ज्ञवालीको कथा