किष्ट बैंकका तत्कालिन प्रवन्ध संचालक कमल ज्ञवाली पक्राउ

काठमाडौं । किष्ट बैंकका तत्कालिन प्रवन्ध संचालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतमा लुकेर बसेका उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो। जम्को प्रकाशनको नाममा सिदार्थ डेभलपमेन्ट बैंकबाट १२ करोड कर्जा लिएर अनियमिता गरेको आरोप पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेको थियो । किष्ट बैंकको कर्जाको विषयमा समेत उनले केही अनियमिता … Continue reading किष्ट बैंकका तत्कालिन प्रवन्ध संचालक कमल ज्ञवाली पक्राउ