सहकारी पीडितलाई न्याय दिन गौरीबहादुरको ठाउँमा आए युवराज, भन्छन्- न्याय दिलाएरै छाड्छु

काठमाडौं । सहकारी र अपार्टमेन्ट पीडितलाई न्याय दिनका लागि सरकारले गठन गरेको समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा युवराज सुवेदी नियुक्त भएका छन् । उच्च अदालतका न्यायधीस भएर काम गरिसकेका सुवेदीलाई सरकारले २०७५ असोज ५ गते नियुक्ति गरेको हो । यसअघि विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की उक्त समितिको अध्यक्ष थिए । केपी ओली … Continue reading सहकारी पीडितलाई न्याय दिन गौरीबहादुरको ठाउँमा आए युवराज, भन्छन्- न्याय दिलाएरै छाड्छु