राष्ट्र बैंकले अर्थमन्त्रीलाई बुझायो ५० करोडभन्दा माथिको लगानीमा ‘हेजिङ’ सुविधा दिने कार्यविधि

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदरमा हुने उत्तारचढाबका कारण लगानीकर्तालाई जोखिममा पर्न नदिने उदेश्यले बनाएको हेजिङ फण्ड सम्बन्धी कार्यविधिको मस्यौदा अर्थमन्त्रीलाई बुझाएको छ । विदेशी मुद्राको उत्तारचढाबका कारण नेपालमा बैदेशिक लगानी भित्रन नसकिरहेको भन्ने गुनासो आएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले नै हेजिङ फण्डको ब्यवस्था गर्ने घोषणा गरेका थिए । मन्त्री खतिवडाले चालू आर्थिक … Continue reading राष्ट्र बैंकले अर्थमन्त्रीलाई बुझायो ५० करोडभन्दा माथिको लगानीमा ‘हेजिङ’ सुविधा दिने कार्यविधि