अर्थमन्त्री डा. खतिवडाले ‘राजिनामा दिन्छु’ भनेपछि रोकियो पुरक बजेटको चर्चा

काठमाडौं । साउन दोस्रो साता नेकपाका अध्यक्षसमेत रहेका प्रधानममन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पूरक बजेट ल्याएर जनताका आकांक्षा पूरा गर्नेबारे छलफल गरे । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षका लागि बजेट ल्याएको दुई महिना मात्रै भएको थियो । अर्थमन्त्रीले ल्याएको बजेट कार्यान्वयनमा गएको २ हप्तामात्रै भएको थियो । एकातिर बजेटमार्फत् … Continue reading अर्थमन्त्री डा. खतिवडाले ‘राजिनामा दिन्छु’ भनेपछि रोकियो पुरक बजेटको चर्चा