बुढीगण्डकी बनाउँछु भनेर कोही आओस्, चाइनिज कम्पनीलाई दिने निर्णय खारेज गर्दिन्छुः उर्जामन्त्री (भिडियोसहित)

काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजना बनाउँछु भनेर कोही आउँछ भने चाइना गेजुवालाई दिने मन्त्रिपरिषदको निर्णय खारेज गरेर त्यो कम्पनीलाई जिम्मा दिन आफू तयार रहेको बताएका छन् । शनिबार मात्रै मन्त्रिपरिषदले १२०० मेगावाट विद्युत उत्पादन क्षमताको यो आयोजना चिनियाँ कम्पनी चाइना गेजुवालाई निर्माण गर्न दिने निर्णय गरेको थियो । अहिले सरकारको निर्णयको चौतर्फि … Continue reading बुढीगण्डकी बनाउँछु भनेर कोही आओस्, चाइनिज कम्पनीलाई दिने निर्णय खारेज गर्दिन्छुः उर्जामन्त्री (भिडियोसहित)