अर्थमन्त्रीले टेबल टेनिस बनाउँदैनौं भनेको बुढीगण्डकी क्यारेम बोर्डको गोटी बन्यो

काठमाडौ । गत जेठ १६ गते अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री डा. युवराज खतिवडाले भनेका थिए – बुढीगण्डकी जलविद्युत् आयोजना अब टेबल टेनिसको गोटी बन्ने छैन । सरकार आफैले बनाउँछ । उनले आयोजना स्वदेशी लगानीमा नै निर्माण गरिने र त्यसका लागि आवश्यक सहजीकरण समेत गरिने बताएका थिए । उनले कहिले विदेशी त कहिले … Continue reading अर्थमन्त्रीले टेबल टेनिस बनाउँदैनौं भनेको बुढीगण्डकी क्यारेम बोर्डको गोटी बन्यो