बल्झिँदै सुधीर बस्नेत काण्डः धितो लिलामीमा प्राइम बैंकले यसरी गर्यो करोडौं घोटाला
काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतले ऋण नतिरेपछि प्राइम कमर्शियल बैंकको २३७औं सञ्चालक समितिको बैठकले ०७१ साल साउनमा धितो लिलामीको सूचना निकाल्ने निर्णय गर्यो । २०७१ असोज १० गते नियामक नेपाल राष्ट्र बैंकले प्राइम बैंकलाई प्रतिस्पर्धाका माध्यमबाट धितो लिलाम बिक्री गर्न स्वीकृति दिएको थियो । बैंकले ०७१ असोज १२ गते नागरिक दैनिक पत्रिकामा धितो लिलामीको … Continue reading बल्झिँदै सुधीर बस्नेत काण्डः धितो लिलामीमा प्राइम बैंकले यसरी गर्यो करोडौं घोटाला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed