फ्रान्स र अस्ट्रेलियापछि चिनियाँ कम्पनीले परेड खेल्यो पश्चिम सेतीमा

काठमाडौं । चीन भ्रमणमा जाने जो कोही पनि थ्री गर्जेज जलविद्युत् आयोजनाको स्थलगत भ्रमणमा जाने इच्छा राख्छन् । विशाल र भीमकाय समुन्द्र जस्तै गरी हुवेइ प्रान्तमा सो आयोजनाको बाँध निर्माण गरिएको छ । करिब २२ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सो आयोजना र लगानीकर्तालाई संसारभर नै सम्मान गरिन्छ । किनकि संसारकै ठूलो मानिएको आयोजना … Continue reading फ्रान्स र अस्ट्रेलियापछि चिनियाँ कम्पनीले परेड खेल्यो पश्चिम सेतीमा