आर्थिक अवस्था कमजोर भएका हाइड्रोपावर कम्पनीले साधारण शेयर बेच्दै

काठमाडौं । पछिल्ला दिनमा वित्तीय अवस्था कमजोर रहेका र रेटिङमा समेत असाध्यै पछाडि रहेका जलविद्युत आयोजनाले एक पछि अर्को गर्दै साधारण शेयर बिक्री गरिरहेका छन । नेपाल धितोपत्र बोर्डले कमजोर आर्थिक अवस्था भएका जलविद्युत् कम्पनीहरुलाई धमाधम साधारण सेयर जारी गर्ने अनुमति दिएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको एफपिओ समेत बिक्री नभएर अन्डर … Continue reading आर्थिक अवस्था कमजोर भएका हाइड्रोपावर कम्पनीले साधारण शेयर बेच्दै