निर्जीवन बीमा शुल्क आर्जन १७% ले बढ्यो, शिखर पहिलो, युनाइटेड अन्तिम

काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीले २२ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा निर्जीवन बीमा कम्पनीले आर्जन गरेको बीमा शुल्कमा १७ प्रतिशत बृद्धि भएको बीमा समितिले जनाएको छ । बीमा कम्पनीले नियामक निकाय बिमा समितिलाई बुझाएको विवरण अनुसार बीमा शुल्क २२ अर्ब … Continue reading निर्जीवन बीमा शुल्क आर्जन १७% ले बढ्यो, शिखर पहिलो, युनाइटेड अन्तिम