भ्यालुएटरको प्रतिवेदन: लक्ष्मीको भन्दा एभरेष्ट बैंकको सेयर मूल्य ६० रुपैयाँ बढी, बिबाद बढ्यो
काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी बैंकको सम्पत्ति मूल्यांकन गर्नका लागि नियुक्त गरिएको भारतीय कम्पनीले बुझाएको छ । भ्यालुएटरले प्रारम्भिक प्रतिबेदन बुझाएसँगै दुई बैंकका सञ्चालकहरुबीच बिबाद बढेको छ । भ्यालुएटर कम्पनी इएनवाईले गत बिहीबार एभरेष्ट र लक्ष्मी बैंकका सञ्चालकलाई ड्राफ्ट रिपोर्ट बुझाएको हो । इएनवाइले बुझाएको प्रतिवेदनमा सेयर आदान प्रादन अनुपात (स्वाप रेसियो)को प्रारम्भिक खाका … Continue reading भ्यालुएटरको प्रतिवेदन: लक्ष्मीको भन्दा एभरेष्ट बैंकको सेयर मूल्य ६० रुपैयाँ बढी, बिबाद बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed