भ्यालुएटरको प्रतिवेदन: लक्ष्मीको भन्दा एभरेष्ट बैंकको सेयर मूल्य ६० रुपैयाँ बढी, बिबाद बढ्यो

काठमाडौं । एभरेष्ट बैंक र लक्ष्मी बैंकको सम्पत्ति मूल्यांकन गर्नका लागि नियुक्त गरिएको भारतीय कम्पनीले बुझाएको छ । भ्यालुएटरले प्रारम्भिक प्रतिबेदन बुझाएसँगै दुई बैंकका सञ्चालकहरुबीच बिबाद बढेको छ । भ्यालुएटर कम्पनी इएनवाईले गत बिहीबार एभरेष्ट र लक्ष्मी बैंकका सञ्चालकलाई ड्राफ्ट रिपोर्ट बुझाएको हो । इएनवाइले बुझाएको प्रतिवेदनमा सेयर आदान प्रादन अनुपात (स्वाप रेसियो)को प्रारम्भिक खाका … Continue reading भ्यालुएटरको प्रतिवेदन: लक्ष्मीको भन्दा एभरेष्ट बैंकको सेयर मूल्य ६० रुपैयाँ बढी, बिबाद बढ्यो