दुर्गा प्रसाईँले ओली र प्रचण्डलाई ख्वाएपछि मार्सी चामलको माग बढ्यो

काठमाडौं । नेपालभर पछिल्लो समय मार्सी चामलको चर्चा बढेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईँको घरमा मार्सी चामलको भात खाएको  तस्बिर सार्वजनिक भएसँगै यो चर्चा चुलिएको हो । यो तस्बिर सामाजिक संजालमा भाइरल भयो । प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले मेडिकल कलेज … Continue reading दुर्गा प्रसाईँले ओली र प्रचण्डलाई ख्वाएपछि मार्सी चामलको माग बढ्यो