बैंकहरुबीच ‘बिग मर्जर’ गराउने गभर्नरको नयाँ फर्मुला

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल बैंकहरुको संख्या घटाएर १०/१२ वटामा झार्न चाहन्थे । आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमार्फत् संख्या नै तोकेर बैंकहरुलाई फोर्स मर्जरमा लैजाने उनको तयारी थियो । बैंकहरुको संख्या धेरै हुँदा विभिन्न किसिमका समस्याहरु देखिएको र वित्तीय क्षेत्रमा स्थायित्व कायम हुन नसकेको उनको ठहर छ । त्यसैले उनले … Continue reading बैंकहरुबीच ‘बिग मर्जर’ गराउने गभर्नरको नयाँ फर्मुला