बिग मर्जरबारे यस्तो छ अर्थमन्त्रीको धारणा

काठमाडौं । नेपाल राष्ट्र बैंक यतिखेर आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति ल्याउने अन्तिम संघारमा छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुबीच ‘बिग मर्जर’को नीति ल्याउने हल्लाले बजार तताएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल बैंकहरुको संख्या घटाउने मुडमा देखिन्छन् । जसकारण यही मौद्रिक नीतिमा गभर्नरले बिग मर्जरको नीति ल्याउने धेरैको … Continue reading बिग मर्जरबारे यस्तो छ अर्थमन्त्रीको धारणा