कर्जा संकटमा जुटेको एयर इन्डियाको यस्ता थिए पोस्टर विज्ञापन

भारत सरकारले केही समय अगाडी भारतको ध्वजावाहक विमान एअर इन्डिया बेच्ने बताएको थियो । तर, अहिले आएर सरकारले उक्त निर्णय हाल लागु नगर्ने बताएको छ । आर्थिक संकटको सामना गरिरहेको एअर इन्डियाको ७६ प्रतिशत शेयर विक्री गर्ने बताईएको थियो । सरकारको यस्तो घोषणापछि एअर इन्डियाको जन्मदाता टाटा कम्पनी सहित अन्य धेरै विमानसेवा प्रदायक कम्पनी एअर … Continue reading कर्जा संकटमा जुटेको एयर इन्डियाको यस्ता थिए पोस्टर विज्ञापन