सिल्भर हेरिटेज ग्रुपबाट बाहिरिए राजेन्द्र बजगाई

काठमाडौं । भैरहवामा निर्माण भएको टाइगर प्यालेस अर्थात पहिलो इन्टिग्रेटेड रिसोर्टमा लगानी रहेको सिल्भर हेरिटेज ग्रुपबाट व्यवसायी राजेन्द्र बजगाई बाहिरिएका छन् । राजेन्द्र बजगाई र उनका भाइ नबराज बजगाईले सिल्भर हेरिटेजको सहायक कम्पनी एसएचएल म्यानेजमेण्ट सर्भिसेज अर्थात द मिलियनर्स क्यासिनो सञ्चालन काठमाडौं र टाईगर प्यालेस रिसोर्टमा क्यासिनो सञ्चालन गर्दै आएका थिए । दाजु भाइले नै … Continue reading सिल्भर हेरिटेज ग्रुपबाट बाहिरिए राजेन्द्र बजगाई