महिनाको १८ लाख तलब खाने जागिरबाट सुवेदी आउट पुडासैनी इन

काठमाडौं । महिनाको १८ लाख तलब सुविधा हुने जागिरबाट पूर्व मुख्यसचिव डा सोमलाल सुवेदीलाई हटाउने निर्णय सरकारले गरेको छ । बिहीबार बेलुका बसेको मन्त्रीपरिषद्को बैठकले एशियाली विकास बैंकको बैकल्पिक निर्देशकमा सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनको ठाउँमा सरकारले अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ । एशियाली विकास बैंकका सदस्यहरुमा पालै पालो … Continue reading महिनाको १८ लाख तलब खाने जागिरबाट सुवेदी आउट पुडासैनी इन