डिशहोमः इज्जत जोगाउन संघर्ष गर्दागर्दै ‘लिडर’ भएको कम्पनी

काठमाडौं । नेपालमा टेलिभिजन क्रान्ति गर्ने उद्देश्यले सन् २०१० को अन्त्यतिर टेलिभिज सेवा प्रदायक कम्पनी डिश नेपाल र होम टिभी सञ्चालनमा आए । लगानीकर्ताले सञ्चालनमा आएपछि मालामाल कमाइ हुने सोचेका थिए । तर, दुर्भाग्यवस २/३ महिना नवित्दै संकट आइलाग्यो । दुबै टेलिभिन सेवा प्रदायक एक्लाएक्लै सञ्चालन हुनसक्ने अवस्था रहेन । लगानीकर्ताहरु अतालिए । बेकारमा फसिएछ … Continue reading डिशहोमः इज्जत जोगाउन संघर्ष गर्दागर्दै ‘लिडर’ भएको कम्पनी