डिभी पर्यो ? अमेरिका आउँदै हुनुहुन्छ भने यसो गर्नुहोस्

सन् २०१९ को लागि अमेरिकाले डाईभर्सीटी भिषा (डिभी) लोटरीको नतिजा प्रकाशित गरेको छ । जसमा करिब ३ हजारदेखि ४५ सय नेपालीको पनि नाम निस्किएको अनुमान गर्न सकिन्छ । कतिपयलाई त डिभीको नतिजा थाहा पनि भईसक्यो होला । नपर्नेहरुले अर्को वर्षको कुर्दै होलान् भने पर्नेहरुमा एक किसिमको खुसी मिलेको होला । तर, डिभी पर्ने वित्तिकै तपाईले … Continue reading डिभी पर्यो ? अमेरिका आउँदै हुनुहुन्छ भने यसो गर्नुहोस्