भरतराज ढकाल, बैंकको सीइओ छाडेर कृषि व्यवसायमा

काठमाडौं । नजिकको एकजना आफन्त बैंक खोलेको ६ महिनापछि मात्रै खाता खोल्न आएपछि मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिृकत (सीइओ)ले सोधे– किन ढिला गर्नुभयो ? ढकालले आफन्तको जवाफ पाए- ‘यो बैंक ३ महिनामै डुब्छ भन्ने लागेको थियो । ६ महिनासम्म चल्यो । राम्रै प्रगति गर्यो । त्यसैले विश्वास बढ्यो । र, पैसा राख्ने उद्देश्यले खाता … Continue reading भरतराज ढकाल, बैंकको सीइओ छाडेर कृषि व्यवसायमा