किन उस्तै प्रोडक्ट बेचिरहेका छन् बीमा कम्पनीहरु ?
काठमाडौं । जीबन बीमा वा निर्जीबन बीमा गर्न जानुस्, सबै कम्पनीका बीमालेख उस्तै छन् । बीमा कम्पनीको संख्या ३९ पुगेपनि उनीहरुले नयाँ र फरक खालका प्रोडक्ट ल्याउन सकिरहेका छैनन् । बीमाको आधारभूत अबधारणा एउटै भएको कारण बजारमा सबै कम्पनीको उस्तै प्रोडक्ट देखिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा बताउँछन् । नेपाल लाइफ … Continue reading किन उस्तै प्रोडक्ट बेचिरहेका छन् बीमा कम्पनीहरु ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed