सुधीर बस्नेतले भने-जेलबाट निकाल्दिनोस्, १ वर्षमा पैसा तिर्छु

काठमाडौं । सर्वसाधारणको अर्बौं रकम ठगी गरेको अभियोगमा १५ महिनादेखि जेलमा रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतले जेलबाट निस्कन पाए १ वर्षमै सबै पैसा फिर्ता गर्ने बताएका छन् । गौरीबहादुर कार्की संयोजकत्वको समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिलाई बयान दिँदै बस्नेतले आफू जेलबाट मुक्त भएर १ वर्ष काम गर्न पाए सबैको पैसा फिर्ता गर्ने प्रतिवद्धता … Continue reading सुधीर बस्नेतले भने-जेलबाट निकाल्दिनोस्, १ वर्षमा पैसा तिर्छु