जेठ ६ भित्र दाबी गरे सुधीर बस्नेत पीडितको डुबेको पैसा फिर्ता हुने

काठमाडौं । सुधीर बस्नेत अध्यक्ष रहेको ओरेन्टल कोअपरेटिभका बचतकर्ता र अपार्टमेन्टका खरिदकर्ताले आफ्नो डुबेको पैसा फिर्ता पाउने भएका छन् । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले सहकारीका बचतकर्ता र अपार्टमेन्ट खरिदकर्तालाई पैसा लिन बोलाएको हो । विशेष अदालतका पूर्वन्यायधीस गौरबहादुर कार्की अध्यक्ष रहेको उक्त समितिले  सहकारीका बचतकर्ता र अपार्टमेन्टका खरिदकर्तालाई बैशाख २ देखि जेठ ६ … Continue reading जेठ ६ भित्र दाबी गरे सुधीर बस्नेत पीडितको डुबेको पैसा फिर्ता हुने