उर्जामन्त्री ज्यू, हाइड्रो पावरको सेयर हुनेलाई ‘खोजी-खोजी छोरी दिने’ बनाउन यसो गर्नुस्

जलविद्युतको सेयरमा गरिने लगानीलाई आधार मानी उर्जा मन्त्रीले भर्खरै मात्र दिएको अभिव्यक्ति हाँसो र मजाकको विषय बन्यो । विशेषगरि सेयर बजारमा लगानी गर्ने लगानीकर्ताका समाजिक सन्जालका भित्तामा यसले निकै चर्चा पाएको पाइयो । कसैको सम्पति वा दाइजोलाई आधार मानेर छोरीको बिहे वा छोराको बिहे गर्ने जस्ता अभिव्यक्ति उर्जा मन्त्रीले दिनुले उनको कार्यक्षमता कति कमजोर छ … Continue reading उर्जामन्त्री ज्यू, हाइड्रो पावरको सेयर हुनेलाई ‘खोजी-खोजी छोरी दिने’ बनाउन यसो गर्नुस्