एनसीसी बैंकः सुरुवातदेखि मर्जरसम्म विवादै विवाद

काठमाडौं । २०४६ सालको आर्थिक उदारिकणपछि सिन्धुपालचोकको बाह्रबिसेमा व्यवसाय गर्दै आएका लक्ष्मीबहादुर र जितबहादुर श्रेष्ठ एनबी ग्रुपको नाममा व्यवसायिक बृत्तमा उदायो । लगानीकर्तालाई भित्राउनको लागि २०४८ सालपछि बनेको कांग्रेसको सरकारले निजीकरणको नीति लियो । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी लाइसेन्समा उदारिकणको नीति लिइयो । सरकारी संस्थानलाई निजीकरण गरियो । उद्यमशिलता प्रवद्र्धनको लागि उदारिकरण … Continue reading एनसीसी बैंकः सुरुवातदेखि मर्जरसम्म विवादै विवाद