ब्याजदरको भद्र सहमति नमान्ने बैंकको सीइओलाई कालोमोसो दल्ने सहमति !

काठमाडौं । त्यो बेला (०६६/६७) सालतिर बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) को चरम हाहाकार थियो । थप कर्जा विस्तार गर्ने पैसा नभएपछि बैंकहरु निक्षेप आकर्षित गर्न बढाबढमा ब्याज दिन थाले । ‘राष्ट्र बैंकको निक्षेपलाई बोलकबोल गर्दा सिटिजन्स बैंकले नै साढे १४ प्रतिशत ब्याजदरमा बिड गरेको थियो,’ त्यो बेलाका बैंकर्स संघका अध्यक्षसमेत रहेका सिटिजन्स बैंकका प्रमुख … Continue reading ब्याजदरको भद्र सहमति नमान्ने बैंकको सीइओलाई कालोमोसो दल्ने सहमति !