स्वदेशी लगानीमै यसरी बनाउन सकिन्छ बुढीगण्डकी

काठमाडौं । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण स्वदेशी लगानीबाट निर्माण हुने विश्वत आधार छ । तर, समय समयमा परिर्वतन हुने सरकारको आखाँ भने विदेशी कम्पनीलाई नै बुढगण्डकी सुम्पिने छ । २०६९ सालमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने योजनासहित आयोजनाको काम अघि बढाउन बुढीगण्डकी विकास समित गठन गरे । तर, … Continue reading स्वदेशी लगानीमै यसरी बनाउन सकिन्छ बुढीगण्डकी