डा. खतिवडाले गभर्नर छाडेपछि सेयर र गाडी खरिदमा जाने कर्जा बढ्यो, घरजग्गाको घट्यो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिलाई लिएर पक्ष र विपक्षमा तर्क वितर्क भइरहेको छ । खतिवडाले बिबिसी नेपाली सेवासँगको अन्तर्वार्तामा तरलता समस्या समाधान गर्नको लागि विदेशबाट पुँजी ल्याउने र सो रकम घरजग्गा, सेयर तथा हायरपर्चेज जस्ता क्षेत्रमा लगानी नगरेर उत्पादनमुलक क्षेत्रमा गनुपर्ने बताएका थिए । आइतबार ४१ अंकले घटेको सेयर बजार सोमबार सुरुवाती चरणमा … Continue reading डा. खतिवडाले गभर्नर छाडेपछि सेयर र गाडी खरिदमा जाने कर्जा बढ्यो, घरजग्गाको घट्यो