गभर्नर हुँदै युवराज खतिवडाले यसरी सुनाएका थिए अर्थमन्त्री बन्ने सपना

काठमाडौं । गभर्नरमा बहाल हुँदै डा. युवराज खतिवडाले अर्थमन्त्री बन्ने सपना साँचेका थिए । भित्रभित्रै लामो समय एमालेको राजनीतिमा सक्रिय भएका खतिवडाले पार्टीबाट पर्याप्त अबसरहरु प्राप्त गर्न सफल पनि भए । दुई पटक योजना आयोगको उपाध्यक्ष र एक पटक राष्ट्र बैंकको गभर्नर भइसकेका खतिवडा सोमबार अर्थमन्त्रीमा नियुक्ति भएका छन् । केपी ओली एमाले अध्यक्षमा निर्वाचित … Continue reading गभर्नर हुँदै युवराज खतिवडाले यसरी सुनाएका थिए अर्थमन्त्री बन्ने सपना