ओलीले ठूला नेता पाखा लगाउँदा देशले पायो साढे २ वर्षपछि अर्थतन्त्र बुझेको अर्थमन्त्री

काठमाडौं । २०६६ सालको चैतमा डा. युवराज खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएर जाँदा देश घाटामा थियो । उनको गभर्नर पद सकिने बेला देशको शोधानान्तर उच्च नाफामा गएको थियो । देशबाट भित्रने र बाहिरिने रकमको अन्तर शोधान्तर घाटामा थियो बैंकिङ प्रणालीमा समस्या थियो । डा. खतिवडाले सुन, गाडीलगायतका बिलाशी बस्तुहरुको आयातमा कडाइ गर्ने नीति … Continue reading ओलीले ठूला नेता पाखा लगाउँदा देशले पायो साढे २ वर्षपछि अर्थतन्त्र बुझेको अर्थमन्त्री