काठमाडौंले पढ्नसमेत नपत्याएका ढुंगाना बने बैकर्स संघको अध्यक्ष

काठमाडौं । ज्ञानेन्द्र ढुंगाना वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष हुने पक्कापक्की देखेपछि हामीले भेटेरै बधाई तथा शुभकामना दियौं । ‘भूतले खाजा खाने समयमा अध्यक्ष हुन लागेको छु, त्यो पनि अध्यक्ष निर्वाचित नभई कसरी बधाई तथा शुभकामना थापूँ ? तैपनि शुभेच्छा प्रकट गनुभएकोमा धन्यबाद छ,’ ढुंगानाले प्रतिक्रिया दिए । एनबी बैंकका प्रमुख कार्यकारी … Continue reading काठमाडौंले पढ्नसमेत नपत्याएका ढुंगाना बने बैकर्स संघको अध्यक्ष