पुँजी बढाउने नीतिः बैंक मर्जरमा छलाङ, वित्तीय स्थायित्वको ‘माइलस्टोन’

काठमाडौं । आर्थिक उदारीकरणपछि सेवा क्षेत्रमा सबैभन्दा बढी विकास र आकर्षण भएको क्षेत्र बन्यो बैंकिङ । लाइसेन्स दिने उदार नीतिका कारण च्याउ उम्रिएसरी बैंक तथा वित्तीय संस्थाहरु खुले । अवस्था यस्तो सम्म भइदियो कि- २/४ पैसा बचत हुने मान्छे बैंक खोल्न लाग्थ्यो । र, बैंकको मालिक अर्थात् प्रवद्र्धक बनिहाल्थ्यो । खासगरी ०५७/५८ देखि ०६५/६६ सालसम्मको … Continue reading पुँजी बढाउने नीतिः बैंक मर्जरमा छलाङ, वित्तीय स्थायित्वको ‘माइलस्टोन’