२८ वाणिज्य बैंकलाई घटाएर यसरी झार्न सकिन्छ १६ वटामा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी बढाउने नीति बनाउँदै गर्दा राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई लागेको थियो- २०७४ असार मसान्त वा पुस मसान्तभित्र वाणिज्य बैंकहरुको संख्या पक्कै पनि १५ देखि १८ वटामा झर्नेछ । यही पूर्वानुमान गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले २०७२ साउन ५ गते मौद्रिक नीति सार्वजानिक गरे । मौद्रिक नीतिमार्फत् … Continue reading २८ वाणिज्य बैंकलाई घटाएर यसरी झार्न सकिन्छ १६ वटामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed