२८ वाणिज्य बैंकलाई घटाएर यसरी झार्न सकिन्छ १६ वटामा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी बढाउने नीति बनाउँदै गर्दा राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई लागेको थियो- २०७४ असार मसान्त वा पुस मसान्तभित्र वाणिज्य बैंकहरुको संख्या पक्कै पनि १५ देखि १८ वटामा झर्नेछ । यही पूर्वानुमान गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले २०७२ साउन ५ गते मौद्रिक नीति सार्वजानिक गरे । मौद्रिक नीतिमार्फत् … Continue reading २८ वाणिज्य बैंकलाई घटाएर यसरी झार्न सकिन्छ १६ वटामा