चुनावपछि बन्ने बामपन्थी सरकारले बुढीगन्डकीको निर्णय उल्ट्याउँछ: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि बन्ने बामपन्थी सरकारले बुढीगन्डकी जलविद्युत् आयोजनाको निर्णय उल्टाउने बताएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बुढीगन्डकीको निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय शेरबहादुर देउवाले उल्टाएका थिए । उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा एक महिना कार्यकाल बाँकी रहेको सरकारले लाइसेन्स खारेज गरेर लगानीको वातावरण … Continue reading चुनावपछि बन्ने बामपन्थी सरकारले बुढीगन्डकीको निर्णय उल्ट्याउँछ: केपी ओली