राष्ट्र बैंकका कर्मचारीको सेवा अवधिः चिरञ्जिबीले पुरा गरे युवराजको सपना

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सेवा अबधिमा लामो समयदेखिको बिबाद टुंगोमा पुर्याएको छ । पूर्वगभर्नर डा. युवराज खतिवडाले अबकाश नीति एउटै बनाउन प्रयास गरेपनि नसकेको सो विषय डा. चिरन्जीबी नेपाल गभर्नर भएको बेलामा पूरा भएको छ । २०६२ सालदेखि राष्ट्र बैंकका कर्मचारी अबकाशमा दोहोरो ब्यवस्था थियो । जागिर खान लागेको ३० बर्ष वा ५८ … Continue reading राष्ट्र बैंकका कर्मचारीको सेवा अवधिः चिरञ्जिबीले पुरा गरे युवराजको सपना