राष्ट्र बैंकले हटायो दोहोरो अबकाश नीति, बार्षिक कम्तिमा २० करोड जोगियो

काठमाडौं । नेपाल राष्ट्र बैंक संचालक समितिले कर्मचारी अबकाशको दोहोरो मापदण्ड हटाएको छ । वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तरगत राष्ट्र बैंक सहित सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी कटौति गर्न भन्दै २०६२ सालदेखि कार्यान्वयन गरिएको दोहोरो मापदण्ड १३ बर्षपछि हटाएर एउटै लागू गर्ने निर्णय भएको हो । अहिले कार्यान्वयनमा रहेको दोहोरो अबकाश नीतिमा सेवा … Continue reading राष्ट्र बैंकले हटायो दोहोरो अबकाश नीति, बार्षिक कम्तिमा २० करोड जोगियो