तपाईंलाई कुनले ठग्यो ? यी हुन् अर्बौं ठग्ने सहकारी (सूचिसहित)

काठमाडौं । केही दिनअघि मात्रै संसदले सहकारी गठी गर्नेलाई बिगो, जरिवाना र १० वर्षसम्म जेल सजायँ गर्ने सहकारी विधेयक पारित गरेको छ । पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि केही समयभित्रै ऐनका रुपमा कार्यान्वयनमा आउँछ । कमजोर कानुनका कारण सहकारीमा अत्यधिक ठगी बढेपछि नयाँ ऐनमा कडा कारवाहीको व्यवस्था गरिएको हो । नयाँ सहकारी ऐन कार्यान्वयनमा आएपछि … Continue reading तपाईंलाई कुनले ठग्यो ? यी हुन् अर्बौं ठग्ने सहकारी (सूचिसहित)