एनसीसी र एपेक्स मर्जरः जब भयो बिग्रिएका केटाकेटीबीच बिहे…

काठमाडौं । बिग्रिएको केटाकाे बिग्रिएकै केटीसँग बिवाह भयो, अब कल्पना गर्नुस्, उनीहरुको घरजम कस्तो होला ? पक्कै पनि सफल दाम्पत्य जीबनका लागि त्यो जोडीलाई निकै कठिन हुन्छ नै । हो, त्यस्तै समस्या झेल्नु पर्यो, नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले । एनसीसी बैंक आफैं संस्थागत सुशासन र आन्तरिक कलहको दुब्र्यसनीले लामो समय ग्रस्त थियो । … Continue reading एनसीसी र एपेक्स मर्जरः जब भयो बिग्रिएका केटाकेटीबीच बिहे…